राहुल महरा पक्राउ।

Jantedhunga
काठमाडौं ।१३ भाद्र , गत पौष १० गते चिनिया नागरिक दाओजिन  वाङसहितको गिरोहले इलेक्ट्रीक चुरोट (भेप) मा  लुकाएर सुन तस्करी गरेको प्रकरण मा मुछिएका राहुल महरा पक्राउ परेका छन।                                     राहुलले केहि समय अगाडि फेसबुक स्टाटस लेख्दै 'कथित  ठुलो भनिएका मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्रायल गरि हामि माथि हिलो छ्याप्ने कोसिस भएकोले स्वयं CIB मा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दै छु।नबिराउनु, नडराउनु। भनेका थिए तर उनि आफै उपस्थित भएको नभइ केन्द्रीय अनुसन्धान ब्युरोको टोलि पक्राउ गर्न महरा निवास पुगेपछि उनले यो स्टाटस लेखेको बुझिएको छ्।

Jantedhunga
प्रतिक्रिया