नेपालले पहिलो पटक एसियाकप खेल्ने सहभागिता जनाउन लागेको टोलीको घोषणा

Jantedhunga

सुनसरी । नेपालले पहिलो पटक एसियाकप खेल्ने सहभागिता जनाउन लागेको टोलीको घोषणा रोहित प्रसाद पौडेल‌को कप्तानीमा टोली घोषणा गरिएको हो। एसिया कप तयारीको लागी पाकिस्तान जाने क्यानले जनाएको छ जसमा टोली १७ सदसीय रहेको छ । एसियाकप तयारी को लागी एक साता अघि नै पाकिस्तान जाने तयारी क्यानले जनाएका छन् । नेपालले एसिया कपको तयारीको लागी अगस्त ३0 देखि सेप्टेम्बर १७ सम्म पाकीस्तान र श्रीलंकामा हुनेछ । समूह A मा भारत, पाकिस्तान र नेपाल छन् ।समूह B मा बंग‌ला ; श्रीलंका र अफगानीस्तान रहेका छन्। नेपालले पहिले खेल 30 अगस्ट‌मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछन् । दोश्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाका किन्डिमा भारत संग खेल्नेछ ।



Jantedhunga
प्रतिक्रिया