अस्ट्रेलिया । अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटनामा परी उनीसहित ४ जनाको मृत्यु भएको छ। पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले गलत दिशाबाट चलाएका कारण कार ट्याक्सीसँग ठोक्किन पुगेको समाचार संस्था सेभेन न्युजले जनाएको छ।
ठक्करका कारण ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ।
सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए।
Jantedhunga
३ माघ २०८१, बिहिबार १०:१७ मा प्रकाशित
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो